नुवाकोट जिल्लाको आर्थिक उत्थानको लागि दिगो रुपमा सडक तथा सडकपुल र लामो दुरीको झोलुङ्गे पुलको विकास गर्नु यस कार्यालयको प्रमुख उद्देश्य हो । यस कार्यालयले देहायका विषयलाई प्राथमिकता दिइ कार्य गर्दछ । क. बागमती प्रदेश सरकारबाट स्वीकृत प्रादेशिक सडक यातायात गुरुयोजना अनुसार नुवाकोट जिल्लाको प्रदेश द्रुतमार्ग, प्रदेश लोकमार्ग र प्रदेश मार्ग निर्माण साथै सडक मर्मत संभार गरि सडक सञ्जाललाई प्रभावकारी बनाइ राख्ने। ख. बागमती प्रदेश सरकारबाट बजेट विनियोजन भई आएका स्थानीय सडक र सडकपुल योजनाहरु कार्यान्वयन गर्ने